Thursday, June 9, 2011

Distributing Money by Ministers



झलनाथ,सुशील र प्रचण्ड हवाई उडानमा थिए,रु.१०० को एउटा नोट देखाउंदै सुशीलले भने "यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसि हुन्छ !" झलनाथले रु.१० का १० ओटा नोट देखांउदै भने "मैले यी तल झारी दिएँ भने १० जना नेपालीहरु खुसि हुन्छन !" प्रचण्डले रु.१ का १०० नोट हरु देखाएर भने "मैले यी झारी दिएँ भने १०० जना कमरेडहरु खुसि हुन्छन !" पाइलट ले बिस्तारि भने "मैले यो हवाई जहाजनै झारी दिएँ भने ३ करोड नेपालि हरु खुसि हुन्छन !

No comments:

Post a Comment